देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

देशान्तर

काठमाडौँ – सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।