देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुधबार सुनको मुल्यमा गिरावट

देशान्तर

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहसंघका अनुसार मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९५ हजार १ सय रुपैयाँमा झरेको छ ।

ठूला शक्ति राष्ट्रहरुबीच विवाद बढ्दा सुनको मूल्य बढ्ने गरेको उनले बताए । त्यस्तो बेला ठूला लगानीकर्ता तथा विभिन्न देशका सरकारले सुनको माग बढाउने भएकाले मूल्य बढ्ने शाक्यको भनाइ छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १३२० रुपैयाँ रहेको चाँदी बुधबार १२८५ मा झरेको छ ।