देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

देशान्तर

काठमाडौं – श्री एयरलाइन्सको जहाज मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज जान भनेर पार्किङस्थलबाट रनवेतिर लाग्दा जहाज घाँसे मैदानतिर पुगेको हो ।

जहाजमा कुनै क्षति नभएको तथा जहाज धावन मार्गमा नगएकाले अरू उडान प्रभावित पनि नभएको विमानस्थल स्रोतले जनाएको छ ।