देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानद्वारा ११४ अक्सिजन जेनरेटर सहयोग

देशान्तर

काठमाडौँ  –  नेपालस्थित जापानी राजदूतावासका उपनियोग प्रमुख योसिओका युजोकाले अस्पतालहरूमा ती जेनरेटले सहयोग गर्ने र नेपालमा मानवको जीवन बचाउन काम गर्ने बताए ।

उनले अक्सिजन जेनरेटर दिन पाउँदा खुसी लागेको बताए । जापानले यसअघि नेपाललाई ६ ओटा एम्बुलेन्स र २७२ ओटा अक्सिजन जेनरेटर राजदूतावासले विज्ञप्तीमार्फत जनाएको छ ।