देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीमबहादुर विश्वकर्माको मृत्युको न्यायको माग गर्दै जसपाद्धारा खबरदारी र्‍याली

देशान्तर

काठमाडौँ — भीमबहादुर विश्वकर्माको मृत्युको न्यायको माग गर्दै जसपाले खबरदारी र्‍याली गरेको छ । बिहीबार माइतीघर मण्डलामा जसपाका नेता तथा कार्यकर्ताहरु भेला भइ खबरदारी र्‍याली आयोजना गरेका हुन् ।

जसपा नेपाल शिल्पी विशेषा प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनले संयुक्त रुपमा गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु उपास्थित थिए ।

भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो ।