देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीअस्पताल भर्ना

देशान्तर

काठमाडौं – ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीमा निमोनिया देखिएको छ ।

सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा। भूपेन्द्र बस्नेतले जानकारी दिए । मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा। बस्नेतले बताए ।

वीर अस्पतालको भीआईपी उपचार कक्षमा उनको उपचार भइरहेको छ ।