देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकीकृत समाजवादीले पायो कलम चुनाव चिन्ह

देशान्तर

काठमाडौं एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ ।बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ ।