देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फोनिज महाधिवेशन माघ ७ र ८ गते

देशान्तर

काठमाडौं स् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ।

नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो। यस्तै, जिल्ला अधिवेशन मंसिर २५ र प्रदेश अधिवेशन पुस २४ गते तोकिएको छ।

फोनिजमा गुरुङ‚ लिम्बू‚ मगर‚ नेवार‚ राई‚ शेर्पा‚ तामाङ र थारू पत्रकार संगठन आवद्ध छन्। यस्तै ४६ जिल्लामा जिल्ला समिति रहेको छ।