देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुँदै

देशान्तर

काठमाडौँ – जापानको राजधानी टोकियोमा शरक्रबार अपराह्न ४:४५ मिनेटमा एक विशेष कार्यक्रममा ३२औँ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुनेछ ।

औपचारिक रुपमा उद्घाटन गरिन लागेको ओलम्पिकका केहि खेलहरु भने बुधबारदेखि नै शुरु भइसकेको छ । विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरु ओलम्पिकको लागी टोकियो पुगिसकेका छन् ।

नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् । कोरोनाको कारणले गर्दा दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।