देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य बढ्यो

देशान्तर

काठमाडौं – मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १० रुपैँयाले बढेर प्रतितोला १३७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।