देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२८०० अकंले नाघ्यो सेयर बजार

देशान्तर

काठमाडौं – बुधबारको सुरुवाती कारोबारमा नेप्से २८०० अंक नाघेको छ । मध्यान्ह १२ बजेर १५ मिनेटमा नेप्से परिसूचक १८२०.५४ बिन्दुमा पुगेको हो । यो हालसम्मकै कीर्तिमानी बिन्दु हो ।

यो उचाइ कायम राख्दा रु रु जलविद्युत् कम्पनीको सेयर मूल्य उचाइमा पुगेको छ ।

९ दशमलव ९६ प्रतिशतले बढ्दा रु रु एक हजार एक सय ७० रुपैयाँ प्रति कित्ता कायम भएको छ ।