देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा विघटनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा

देशान्तर

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । मुद्दामा बहस नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सुशील पन्त र नायब महान्याधिवक्ता पदमप्रसाद पाण्डेले बहस गरेका थिए ।

पाण्डेको बहस आज नसकिएकाका कारण बिहीवार पनि उनैले बहस गर्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षले भोलि गर्ने देशव्यापी आमहड्तालले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिको सुनावाइ नरोकिने समेत बताइएको छ ।