देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रफिकलाई तिर्ने जरिवाना आजदेखि अनलाइनमार्फत

देशान्तर

ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना आजदेखि अनलाइमार्फत नै भुक्तानी गर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिवाना तिर्न सकिने प्रणाली विकास गरेको छ ।

यसको आज महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।