काठमाडौँ – आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ।
भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सो रिट दर्ता गराएका थिए। पटक-पटक पेसी सर्दै आएको रिटमा बल्ल अदालतले आज आदेश दिएको हो।
प्रतिक्रिया