देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप ७३६ जनामा कोरोना सङ्क्रमण, ८४७ जना डिस्चार्ज

देशान्तर

काठमाण्डौ – गएको २४ घण्टा नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ ।

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १३ जनाको मृत्यु भउको छ । योसँगै सङ्क्रमणका कारण मृत्यु हुनेको ङ्ख्या एक हजार सात सय ४३ पुगेको छ । नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।