देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढकाल प्यानलबाट केन्द्रिय सदस्यमा यस्ता छन् उम्मेदवार

देशान्तर

काठमाडौ । आगामी मंसिरमा हुने नेपाल उद्योग वाणिज्य संघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट जिल्ला तथा नगर ,वस्तुगत र एसोसिएटतर्फबाट केन्द्रिय सदस्यमा आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्राका छन् । वस्तुगत तर्फ केन्द्रिय सदस्यमा ,जय शिवाकोटी , हेमराज ढकाल, आकाश अधिकारी ,कमला श्रेष्ठ , प्रकाश सिंह कार्की भक्त हमाल ,सुवास भण्डारी ,सुवोधकुमार गुप्ता , सुमित केडिया ,रविनकुमार श्रेष्ठ ,नरेशलाल श्रेष्ठले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।


यसैगरी जिल्ला नगरतर्पmबाट ,तारानाथ घिमिरे ,अकोक ताम्रकार, उमेश डामियालगाएतले उम्मेदवारी दर्ता गराएका छन् । राजन श्रेष्ठ ,बोधनाथ दुवाडी ,कमल श्रेष्ठ ,नन्दलाल वैश्य ,सुरकृष्ण बैद्यलगाएतले उम्मेदवारी दर्ता गरिसकेको ढकाल प्यानलले जनाएको छ । एसोसिएटतर्फ ढकाल प्यानलबाट ,अजित बस्नेत , अम्बिकाप्रसाल पौडेल , रामशरण थपलिया , भरत आर्चाय , विनोद ढकाल , विराट थापा ,गोपाल खनाल ,कृष्णलाल महर्जन ,बाबुकाजी कार्की लगाएतले उम्मेदवारी दिएका छन् ।
महासंघको ५४ औ वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ वार्षिक साधारण सभा तथा १३ गते निर्वाचन हुदै छ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोनाका कारण स्थगन भएको थियो ।
उक्त अवसरमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले दातृ निकाय ,सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना र उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टिमको जित आवश्यक रहेको बताए ।