देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

देशान्तर

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका नेपालगन्ज उपमहानगरपालिका जिन्सी शाखामा कार्यरत उनी मधुमेह र मुटुका बिरामी थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।