देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलिना र देब कुमारको स्वरमा तिमि पहरा सार्वजनिक

देशान्तर

गायिका मेलिना राई र देब कुमार तामाङको स्वरमा रहेको तिमि पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एल्बम तिमि पहरा मा समाबेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइस्ट राईको सँगित र गीतलाइ शाहस हाक्यले एरेन्ज गरेका हुन ।

निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ । नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन ।

त्यस्तै गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन । गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।