देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोल, डिजलको मूल्य दुई/दुई रुपैयाँ घट्यो

देशान्तर

काठमाडौं । पेट्रोल र डिजलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ घटेको छ । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजल र मट्टितेलको ९७ कायम भएको जनाइएको छ ।