देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यातायात व्यवस्था विभागले बन्द गर्‍याे लाइसेन्सको अनलाइन फाराम

देशान्तर

यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ ।

अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले जनाएको छ । विभागले अनलाइन प्रणालीमा देखिएको समस्या जतिसक्दो चाँडो समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ ।

विभागले गएको वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ । रासस