देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संशोधित विधानअनुसार निर्वाचन गरे निलम्बन फुकुवा हुन्छ : आईसीसी

देशान्तर

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ ।

निर्वा्चित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।

भारतको कोलकातामा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको छ ।

 

बैठकपछि आईसीसीले निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिने जानकारी दिएको हो ।