देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार निर्वाचनः अग्रता बढाउँदै प्रजातान्त्रिक समूह

देशान्तर

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणना जारी रहेको छ । जारी मतगणनामा  प्रजातान्त्रिक समूहले अग्रता बढाउँदै लगेको छ । 

हालसम्म प्राप्त मत परिणामः
अध्यक्ष
शेरबहादुर केसी– २७६३
विजयकान्त मैनाली– २२२८
मनोहर साह– १५६
रामप्रसाद प्रजापति– ३३
महासचिव
खम्मबहादुर खाती– २५८९
दिनमणि पोखरेल – २२०३
चेतबहादुर आले– ११७
नरहरीनाथ योगी– ५२
गजेन्द्रबहादुर थापा– २६
विराटकुमार न्यौपाने– २८
अन्य उम्मेदवारहरुको मतपरिणाम यहाँ हेर्न सकिन्छ 

]]>