देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अमेरिकाद्वारा महाधिवेशनप्रतिनिधि छनोट

देशान्तर

क्यालिफोर्निया (अमेरिका) । नेपाली जनसम्पर्क समिति अमेरिकाले आज नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ ।

विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन गर्न पाउने प्रावधान छ ।

महाधिवेशन प्रतिनिधिमा आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलाबाट माया कडायत छनोट भएका छन् ।

 

]]>