देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि रोकियो संविधान संसोधन प्रक्रिया

देशान्तर

काठमाडौं । आज बस्ने संसद बैठकमा संविधान संसाधन विध्येक अगाडि  बढाउने भनिएपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति खोज्न भन्दै जारी संविधान संशोधन प्रक्रिया रोकिएको छ ।

संसदमा बसेको प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकबीचको छलफलपछि माघ ७ गतेसम्म सहमति खोज्ने निर्णय गरेको सहभागी नेताहरुले बताएका छन् । दलहरुबीचको सहमति अनुसार प्रक्रिया रोक्न सभामुख ओनसरी घर्ती मगरलार्इ अनुरोध गरिएको छ । 

]]>