देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुगडका संचालकलाई भारतमै पक्राउ गरिने

देशान्तर

काठमाडौं । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरी नेपाल ल्याउने भएको छ ।

भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट पक्राउ  गर्ने योजना प्रहरीले बनाएको हो ।

कालोबजारीमा पक्राउ पर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केही समयअघि नै भारत पुगेको थियो । राजधानी दैनिकमा समाचार छ ।

]]>