देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहुँचका भरमा इन्धन वितरण

देशान्तर

काठमाडौं । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफूअनुकुलका पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका हुन् । उपभोक्तावादीहरुले सरकारी निकायको एकलौटीपनले वितरण प्रणाली बिग्रिएको बताएका छन् ।

वाणिज्य विभागले प्रहरीकोमा लापरवाही देखिएको आरोप लगाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>