देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दी र मधेस आन्दोलनले मानवीय संकट बढ्यो

देशान्तर

काठमाडौं । भारतीय  नाकाबन्दी र मधेस आन्दोलनले नेपालमा मानविए संकट बढ्दै गएकोमा अन्तराष्ट्रिय समुदायले संयुक्त रुपमा चासो र चिन्ता ब्यक्ति गरेका छन् ।

विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोग जिआईजेट, जर्मन सहयोग,  युनिसेफ, युएन एड्स, यूएनएफपीए, बेलायती सहयोग निकाय यूके एड, कोरिया सहयोग नियोग कोइका, जर्मनको सहयोग निकाय केएफडब्लुसहित नौ निकायले भारतकोे नाम नलिइ  त्यस्तो सन्देश दिएका हुन ।  

विज्ञप्तीमा भनिएको छ, ‘इन्धनको अभावले समयमा सामान पुग्न नसकेको र मेडिकल सामानसमेत आयात नभएकाले विरामीहरुको उच्चस्तरको उपचारमा कमी आएको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

]]>