देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–भारतबीच अझै भएन हवाई सम्झौता

देशान्तर

काठमाडौं । नेपाल–भारतबीच हवाई सम्झौतासम्बन्धी प्रक्रिया सुरु भएको ५ वर्षमा पनि निष्कर्षमा पुग्न सकेको छैन ।

दुई देशबीच एयर स्पेस एग्रिमेन्ट एएसए नभए नेपालमा बन्दै गरेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थहरुले उडान अवतरण गर्न नपाउने दुवै मुलुक जानकार छन् ।

पछिल्लो छलफलमा दुवै पक्षले सन् २०१५ डिसेम्बरसम्ममा सम्झौता गरिसक्ने प्रतिबद्दता जनाए पनि वार्ता नै अनिश्चित भएको छ । त्यसअघिका वार्ता पनि निष्कर्षविहीन हुँदै आएका थिए । कारोबार दैनिकमा समाचार छ ।

]]>