देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्यासमा सरकारी अधिकारीको मनोमानी

देशान्तर

काठमाडौं । अभाव भन्दै सर्वसाधारणले ग्यास नपाइरहेका बेला जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यलयलाई भने विक्रेतामार्फत सहजै ग्यास उपलब्ध गराइने गरेको खुलासा भएको छ ।

नासिकास्थान साँगास्थित गौरीशंकरको ग्यास जिल्ला प्रशासन कार्यालयले सूर्यविनायक ग्यास स्टोरबाट १० सिलिन्डर ग्यास लगेको भेटिएपछि विक्रेता प्रयोग गरेर प्रशासनले ग्यास लगेको खुलेको हो ।  

कारोबार दैनिकमा समाचार छ । 

]]>