देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रान्सफर्मर पड्किएको बारे अख्तियारले थाल्यो छानविन

देशान्तर

काठमाडौं । अख्तियार र दुरुपयोग अनुसन्धान आयोगले सयौँ ट्रान्सफर्मर पड्किएको विषयमा विद्युत प्राधिकरणमाथि अनुसन्धान थालेको छ ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले प्राधिकरणले खरिद गरेर जडान गरेको ट्रान्सफर्मर विभिन्न ठाउँमा पड्किन थालेपछि त्यसको गुणस्तर र प्राधिकरणमाथि छानविन गरिएको बताए ।  भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ग्यासलगायतको पदार्थ अभाव भएपछि धैरैले विजुलीमा पकाउँदै आएका छन् ।

विद्युतको लोडसेडिङ धान्न नसकेपछि नेपालका विभिन्न ठाउँका ट्रान्सफर्मर पड्किन थालेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 
 

]]>