देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

देशान्तर

पाल्पा । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगीरमा दुर्घटना भएको हो । 

दुईजनाको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य यात्रुको उद्धार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिएका छन् । 

]]>