देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुमति नलिई सीसीटीभी राख्न नपाइने

देशान्तर

काठमाडौं । आपराधिक क्रियाकलापमा सम्लग्न र डन प्रवृत्ति भएका व्यक्तिहरुले खोलेका कतिपय रेस्टुराँ र कार्यालयमा सीसीटीभीको  दुरुपयोग हुन थालेपछि सरकारले जडान तथा संचालन कार्यविधि ल्याएको छ ।

गृह मन्त्रालयले अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्नका लागि विद्युतीय उपकरण प्रभावकारी बनाउन र सीसीटीभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न कार्यविधि ल्याएको हो ।

कार्यविधि कार्यान्वयनका लागि गृहमन्त्रीले स्वीकृत दिइसकेका छन् ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>