देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विभागकै सेटिङमा उन्मुक्ति

देशान्तर

काठमाडौं । जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीसँग पाँचकुमारी आयल स्टोरका सञ्चालक जनक तिमल्सिनाले आफ्नो पेट्रोलपम्पमा पनि तेल ठगि गर्ने गरेको स्विकार्दै बचाउन आग्रह गरेका थिए । उग्रचण्डी पेट्रोलपम्पमा अनुगमनका क्रममा उक्त आग्रह गरिएको थियो।  

डिएसपी केसीले उनको प्रस्ताव अस्वीकार गरेका थिए । तर बिहिबार भएको अनुगमनमा पाँचकुमारीमा कुनै पनि कैफियत भेटिएन । प्रशासन र विभागको मिलेमतोमा व्यवसायीले क्लिन चिट पायो । नेपाल गुणस्तर तथा नापतौल विभागकै कर्मचारीको सेटिङमा उपभोक्ता ठगिरहेका पम्प व्यवसायीलाई उन्मुक्ति दिएको रहस्य खुलेको छ ।

रातारात फेरिएका पम्पमा विभागकै कर्मचारीले नयाँ मेसिन जडान गरेर सिल लगाइदिएका हुन् । भैरहवाबाट ल्याइएका मिस्त्रीले नयाँ मेसिन जडान गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>