काठमाडौँ । प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ ।
यो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गरेर ल्याइएको हो ।
प्रतिक्रिया