देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल समाजवादी पार्टी अध्यक्षमा डा. भट्टराई र चापागाईँको उमेदवारी

देशान्तर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । यसैगरी दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध भएकी छन् ।


अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । अध्यक्षमा भने डा. बाबुराम भट्टराई र नेत्र चापागाईँको उमेदवारी परेको छ । तीन बजेबाट हुने मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।