देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तरकर्मी अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन

देशान्तर


काठमाडौं । गीतकारसमेत रहेका देशान्तरकर्मी लोकराज अधिकारी एटलान्टामा हुने एक अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन भएका छन् ।
इन्टरनेसनल सिंगर सङ्ग राइटर्स एसोसियसनको आयोजनामा हुन लागेको अवार्डको छैटौं संस्करणमा गीतकार अधिकारी अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनयन भएका हुन् ।

अवार्डको भोटिङ आगामी अप्रिलमा खुल्ला हुने आयोजकले जनाएको छ । अवार्डको अन्तिम नतिजा भने आगामी अगस्टमा सार्वजनिक हुनेछ ।