देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिजबुल्लाहद्दारा इजरायल माथी पुनः हमला

देशान्तर

गाजा, ।  हिजबुल्लाहले इजरायल विरुद्ध आक्रमण गरेको दाबी गरेको हो । 

लेबनानी समूहले लेबनानमा नागरिक घरहरूमा इजरायली बमबारीको जवाफमा मनारा शहरमा दुईवटा भवनहरूलाई लक्षित गरी आज ६ वटा छुट्टाछुट्टै आक्रमणहरू सुरु गरेको बताएको अलजजिराले उल्लेख गरेको छ।

हिजबुल्लाहका अनुसार जुन हमालाले इजरायली सेनाको भेलालाई लक्षित गरेको छ र लेबनानले आफ्नो दाबी गरेको विवादित शेबा फार्म क्षेत्रका आधारहरूमा आक्रमण गरेको छ।