देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोटो पन घटाउने  गार्सिनिया कोम्बोजिया नेपालमा 

देशान्तर

 काठमाडौँ । शरिरको मोटोपना र तौल घटाउन बजारमा अनेक प्रकारका उत्पादनहरूको प्रचार गरेको देखिन्छ । उपभोक्ताहरुले पनि आकर्षक विज्ञापनको भरमा ती उत्पादन प्रयोग गर्ने गर्छन् । तर ती उत्पादनको आधिकारिकता र प्रभावकारिता बारे ध्यान नदिँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गलत परिणाम समेत निस्केको कुरालाई लाई मध्यनजर गरी जनस्वास्थ्यको ख्याल गर्दै जिएमटी नेपालले मान्यता प्राप्त गार्सिनिया कोम्बोजियाको बजार व्यवस्थापन सुरु गरेको छ ।

  न्युरोडमा कार्यालय रहेको जिएमटी हर्बल प्राली मार्फत नेपालमा खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग आधिकारिक रूपमा दर्ता भएको गार्सिनिया कोम्बोजिया मोटोपना घटाउने एक अचुक उत्पादन रहेको प्रबन्ध निर्देशक सुजन गौतमले देशान्तरलाई बताएका छन् । आइएसओ मान्यता प्राप्त गार्सिनिया कोम्बोजियाको कुनै पनि साइड इफेक्ट्स नभएको र एक महिनामा प्रयोगकर्ताको सात देखी दश किलोग्राम सम्म तौल घटने ग्यारेन्टी गौतमले गरे । नेपाल भर डेलिभरीको सुविधा रहेको र एक महिनाको लागि पच्चिस सय रुपैयाँ मात्र मूल्य रहेको अमेरिकी उत्पादन गार्सिनिया कोम्बोजिया नेपालमा बायोफूड नेपाल मार्फत उत्पादन हुँदै आएको छ भने बजार ब्यवस्थापन जिएमटी नेपालले गर्दै आएको छ ।