देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा थापा नियुक्त

देशान्तर

काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई सोमबार महाशाखा निर्देशकमा नियुक्त गरेका हुन् । उनी यसअघि वीर अस्पतालमा सहायक निर्देशकको जिम्मेवारीमा थिए । 

व्यवस्थापन महाशाखाका यसअघिका निर्देशक डा. सर्वेश शर्मालाई भने वीर अस्पताल सरुवा गरिएको छ । थापाले बुधबारदेखि कार्याभार सम्हाल्ने भएका छन् ।