देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आइतबार हुने

देशान्तर

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार हुने भएको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो १ बजे सपथ ग्रहण गराउने भएका हुन् ।

कार्की एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थनमा हिजो संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।