देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि बढ्यो सुन चाँदीको भाउ

देशान्तर

काठमाडौँ – सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।