देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशमा उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु

देशान्तर

काठमाडौ – बंगलादेशको राजधानीको रुपगञ्ज क्षेत्रमा बिहीबार एक उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । ६ तालको एक उद्योगमा भएको आगलागीमा ४० जनाको मृत्युसँगै ३० जना घाइते भएका छन् ।

माथिल्लो तलामा आगलागी भई भाग दौड मच्चिदा धेरै मानिसको ज्यान गएको हो । अझै उद्योगभित्र केही मानिस फसिरहेको बताइएको छ ।