देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक सुगम पोखरेलले ल्याए ‘तिम्रो लागि’

देशान्तर

काठमाडौंँ – लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि..’ सार्वजनिक भएको छ । गीतमा मनिष वशिष्ठको शब्द रहेको छ ।  कल्याण सिंहको संगीत रहेको गीतमा रीदम कँडेलको संगीत संयोजक रहेको छ । गीतको म्युजिक भिडियो पनि बनेको छ ।

जसमा गम्भिर विष्टको गम्भिर विष्ट र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भिडियो गम्भिर विष्टले नै निर्देशन गरेका हुन् ।