देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलिनाको ‘तिमीलाई देख्दा मात्र’ सार्वजनिक

देशान्तर

काठमाडौ – गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ ।

भिडियोमा नयन डिसी र निशा लामा फिचर्ड छन् । एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा अमृत सुनारको निर्देशन, शक्ति प्रज्जवल घिमिरेको सम्पादन र अमृतकै छायांकन छ ।