देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘सावधान’ सार्वजनिक (चलचित्रसहित)

देशान्तर

काठमाडौँ – नायिका वर्षा राउतको अभिनय रहेको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रले बालयौन दुराचारको कथालाई उठान गरेको छ ।

सानी बालिकामाथि आफ्नै नजिकका आफन्तबाट भएको यौन दुव्र्यवहारको घटनालाई यो चलचित्रले उठाएको छ । यौन दुव्र्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग पनि चलचित्रमा हेर्न सकिन्छ ।

यो चलचित्रमा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने काव्या अधिकारीले छोरीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, बुबाको भूमिकामा प्रविण खतिवडालाई हेर्न सकिन्छ ।