देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक अनिशले ल्याए ‘उडायो’

देशान्तर

काठमाडौं – दुई दशक अघिको लोकप्रिय गीत ‘ओकिली ओकिली’ का गायक अनिश सापकोटा नयाँ गीत ‘उडायो’ लिएर आएका छन् । गीतमा अनिशकै शब्द र संगीत तथा राजन इशानको एरेन्ज छ ।

विजेश पौडेल र राजन इशानको निर्देशन रहेको गीतको भिडियोमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेतलगायतका कलाकार फिचर्ड छन् । भिडियोमा सञ्जय लामाको छायांकन र सन्तोष भुजेलको कोरियोग्राफी छ ।