देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्लाहीको मलगंवामा प्रभु बैंकको शाखा

देशान्तर

काठमाडौं । प्रभु बैंक लिमिटेडले सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको मलंगवा शाखाको समुद्घाटन गर्दै बिहीबार मलंगवा नगरपालिकाका मेयर निरसल साहले प्रभु बैंकले सर्वसाधारणको घर आँगनमा सरल र सहज बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए ।

बैंकको मलंगवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ ।