देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनको अन्तिम मस्यौदा तयार

देशान्तर

काठमाडौं । मधेसी गठबन्धनको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको अन्तिम ड्राफ्ट करिब तयार पारेको छ । संघीय गठबन्धन र अन्य राजनीतिक दलसँगको औपचारिक अनौपचारिक छलफलपछि सरकारले मसयौदाको अन्तिम प्रारुप तयार पारेको छ । 

मस्यौदामा सहतिको खेजिका लागि सरकारको शनिकार पनि संघद्धीय गठबन्धनका केही शीर्ष नेताहरुसँग अनौचारिक छलफल गरेको छ ।

सरकारले संविधानका मुख्य चार विषयमा संविधान संशोधनको तयारी गरेको छ । नागरिकता, सीमांकन भाष र राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्वको विषयमा केन्द्रित रहेर संविधान संशोधनको तयारी भइरहेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

]]>