काठमाडौ । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यावसायि मीन बहादुर गुरुङसङ्ग दानमा लिएको जग्गा विबाद अख्तियारमा पुगेको छ ।
पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उजुरी सिन्धुलीका युवराज पौडेलले दर्ता गराएका हुन् ।



प्रतिक्रिया