देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सभापतिमा सुजताको उम्मेदवारी

देशान्तर

काठमाडौं ।नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेकी छिन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी सुजाताले कोइराला परिवारको विरासत धान्न नभएर आफ्नै बलबुतामा उम्मेदवारी दिएको दावी पनि गरिन् ।

कोइरालाले आफूले जित्ने दाबी गर्दैै सभापतिको अन्तिम चाबी पनि आफैसँग भएको घोषणा पनि गरेकी छन् । 

गिरिजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धति समाप्त पार्ने खेल भएको भन्दै अब आफूले पार्टीको नेतृत्व लिने सुजाताले दाबी गरिन् । अव कांग्रेसको नेतृत्व महिलाले हाँक्ने उनको दावी छ ।

]]>